BP Bamdev Pokharel

Aug 2, 2016

जि.वि.स. बाँके र सीतापुर गाँउ विकास समिती सार्वजनिक सुनुवाई सम्पन्न

जिल्ला विकास समिति, बाँके र सीतापुर गाँउ विकास समितीले प्रदान गर्ने सेवा सुविधा र प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बामदेव पाेख्रेल