BP Bamdev Pokharel

Aug 2, 2016

परिमार्जित राष्ट्रिय युवा नीति तथा दसवर्षे कार्यक्रम ‘युथ भिजन–२०२५’

कार्तिक १२, २०७२
मन्त्रिपरिषद्ले परिमार्जित राष्ट्रिय युवा नीति तथा दसवर्षे कार्यक्रम ‘युथ भिजन–२०२५’ पारित गरेको छ । नीति तथा कार्यक्रम नियमनका निम्ति गत भदौमा ‘राष्ट्रिय युवा परिषद् ऐन, २०७२’ जारी भइसकेको छ ।
http://kantipur.ekantipur.com/news/2015-10-29/20151029074248.html