BP Bamdev Pokharel

Aug 2, 2016

गाविस स्तरीय परामर्श बैठक टीटिहिरिया बाँके

१२ जुलाई २०१५
बाँके, 
बाँकेको टीटिहिरिया गाविस स्थित विभिन्न सरकारी निकायहरु तथा सरोकारवाला संघ संस्थाबीच साझेदारी विकास परियोजना अन्तरगत युवा सशक्तिकरण कार्यक्रमका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित परामर्श बैठका केही झलकहरु