BP Bamdev Pokharel

Aug 2, 2016

बासको सातौ महाधिवेशन

फाल्गुन ८ गते राति सम्पन्न बासको (Bas) सातौ महाधिवेशनबाट मलाई केन्द्रीय सदस्य पदमा सबै भन्दा बढी मतदान गरि निर्वाचित गर्नु भएकोमा सम्पूर्ण मतदाताहरु (अग्रज दाईदिदि तथा साथीहरु) लाई हार्दिक धन्यवाद व्यक्त गर्दछु !!!